१३ बैशाख २०८१, बिहिबार

Tag: लक्ष्मी हयग्रीव नारायण मन्दिर

लक्ष्मी हयग्रीव नारायण मन्दिरको उत्पत्ति र महत्व

काठमाडौँ । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकोलाई हयग्रीव भनिन्छ । हयग्रीव भगवान् विष्णुका २४ अवतारमध्येको एक हो । हयग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गरेका थिए । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिएको