११ बैशाख २०८१, मंगलबार

Tag: लक्ष्मण राजवंशी

सिद्धार्थ वनस्थली स्कुलका संस्थापक लक्ष्मण राजवंशीको निधन

काठमाडौँ । संविधानसभा सदस्य तथा सिद्धार्थ वनस्थली स्कुलका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको निधन भएको छ । १२ दिनअघि घरको भर्याङ्गवाट लडेर घाइते भई राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत आज बिहान साढे ८ बजे ८६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले