१२ बैशाख २०८१, बुधबार

Tag: लक्षित वर्ग

लक्षित वर्गलाई कोरोनाविरुद्ध अतिरिक्त एक मात्रा खोप अभियान स्थगित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लक्षित वर्गलाई कोभिड–१८ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा खोपको अभियान कार्यक्रम स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको पूरा मात्रा लगाउनुपर्ने भएकोले अहिलेका लागि अतिरिक्त थप