८ बैशाख २०८१, शनिबार

Tag: लकडाउन साउन ७ गतेसम्म

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, असार १५ । नेपाल सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक सकिएपछि अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म