१३ बैशाख २०८१, बिहिबार

Tag: लकडाउन घोषणा

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ता लकडाउन घोषणा

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी