७ बैशाख २०८१, शुक्रबार

Tag: रौता पोखरी

उदयपुरको रौता पोखरी र चौदण्डी गढीमा पर्यटकको संख्या ह्वातै बढ्यो

उदयपुर । उदयपुरको धार्मिक, ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र रौता पोखरी र चौदण्डी गढीमा घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको मध्य पहाडी क्षेत्रको रौता गाउँपालिकाको रौता क्षेत्रमा बिहीबारदेखि नै घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यो क्षेत्रमा