८ बैशाख २०८१, शनिबार

Tag: रौतहट

रौतहटमा कार दुर्घटना : ४ जना भारतीय नागरिकको मृत्यु

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत यमुनामाई गाउँपालिका-५ झुनखुनवा चोकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके १२८