६ बैशाख २०८१, बिहिबार

Tag: रौं हटाउने

हाम्रो शरीरका अनावश्यक रौं हटाउने घरेलु उपायहरु

घरमै अनावश्यक रौं हटाउने उपायहरु यस्ता छन् । जुन तपाइको लागि धेरै महत्वपुर्ण छ । अनावश्यकरुपमा फैंलिंदै गएको कपालको हाँगा छांट्न हेयर कटिङ रेजर प्रयोग गर्नुहोस् । साथै कपालमा मेथी, दही, अण्डाको सेतो भागलगायतका हेयर प्याक बनाएर हप्तामा एकपटक लगाउनुहोस्