७ बैशाख २०८१, शुक्रबार

Tag: रोहित पौडल

रोहित र कुशलको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको शानदार जित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ । घरेलु मैदानमा जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा