८ बैशाख २०८१, शनिबार

Tag: रोहित तिवारी

नायिका केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग गरिन् विवाह

काठमाडौँ । नायिका केकी अधिकारीले आज विवाह गरेकी छन् । केकीले आफ्ना प्रेमी रोहित तिवारीसँग काठमाडौंको धापासीस्थित गण्डी भिल्ला अपार्टमेन्टमा विवाह आज बिहीबार गरेकी हुन् । केकीले हिजो बुधवार गुपचुपमा विवाह गरेको चर्चाले चलचित्र नगरी र संचारमाध्यममा गर्मी बढेको थियो