८ बैशाख २०८१, शनिबार

Tag: रोल्पा जिल्ला

रोल्पामा माओवादी ७, कांग्रेस २ र एमाले १ पालिकामा विजयी

रोल्पा । रोल्पा जिल्लाका १० वटै पालिकाको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका छन् । रोल्पा नगरपालिकामा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्ती प्रमुखमा