७ बैशाख २०८१, शुक्रबार

Tag: रोपिसकेको धान

तनहुँमा रोपिसकेको धान खोलाले डुबाउदा कृषक चिन्तित

दमौली । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको म्याग्दे खोलामा आएको बाढीले धानखेत डुबाउँदा कृषक चिन्तित भएका छन् । असारको दोस्रो साता आठ रोपनीमा रोपेको धान खोलाले डुबाएको म्याग्दे गाउँपालिका–६ का दीर्घबहादुर भण्डारीले बताए । वर्षभरिको गुजारा चलाउने धानखेत