६ बैशाख २०८१, बिहिबार

Tag: रोपाँई गर्दै किसान

१९ औं धान दिवस : मल बिनाको रोपाँई गर्दै किसान

देउखुरी । ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला, लगाइ पानी बनाइ कुलो आएर गोडौला’ यो गीतमा भनेझैँ दाङका किसान छुपुमा छुपु गरेर धान रोप्ने समयमा मलका लागि सरकारी संस्थामा धाउन बाध्य छन् । नेपाली कृषकका लागि असार १५ एउटा मौलिक