८ बैशाख २०८१, शनिबार

Tag: रोनाल्डो

पोर्चुगल वर्ष खेलाडी अवार्ड रोनाल्डोलाई

एजेन्सी, फुटबलका सबै खाले उपाधि जितिसकेका सुपर स्टार क्रिस्टीयानो रोनाल्डो १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित भएका छन् । रोनाल्डोलाई यसवर्ष पनि पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । ३४ वर्षीय रोनाल्डोले सन् २०१० र २०१४ बाहेक सन् २००७