११ बैशाख २०८१, मंगलबार

Tag: रोचक प्रतिस्पर्धा

खोटाङमा एमालेका भट्टराई र गठबन्धनका राईबीच रोचक प्रतिस्पर्धा

खोटाङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले )का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ र नेकपा (एमाले)बाट विशाल भट्टराई उम्मेदवार