७ बैशाख २०८१, शुक्रबार

Tag: रोचक दृश्यहरू

नेपालमा संसदीय अभ्यासका रोचक दृश्यहरू

काठमाडौँ । संसदीय अभ्यास कानूनी व्यवस्था, प्रचलित मूल्य मान्यता र स्थापित नजिरको आधारमा परिचालित हुने गर्द छ । तर नेपालमा हालै केही रोचक संसदीय अभ्यासका परिदृश्यहरू देखा परेका छन् । यी अभ्यासहरू कानूनसम्मत, प्रचलित मूल्य मान्यता र स्थापित नजिर अनुकूल