७ बैशाख २०८१, शुक्रबार

Tag: रोगको उपचार

जेठी मधुद्वारा यसरी गर्नुहोस् विभिन्न रोगको उपचार

काठमाडौँ । जेठी मधु औषधिको वैज्ञानिक नाम ग्‍लीसीर्रहीजा ग्लाब्र (Glycyrrhiza glabra) भन्दछन् । जेठी मधु मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधि मानिएको छ । यो जडिबुटी गाउँघरमा पाइने भएकाले हामीले यसको प्रयोग बारे जान्न आवश्यक छ । आज मैले यो औषधिको