७ बैशाख २०८१, शुक्रबार

Tag: रोक लगाउन

गुरुङ र महतोलाई सांसदको भूमिकामा रोक लगाउन संसद् सचिवालयलाई पत्राचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई सांसदको भूमिकामा रोक लगाउन प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेका छन् । प्रहरी र अख्तियारले सांसद गुरुङ र महतोलाई संसदीय