१३ बैशाख २०८१, बिहिबार

Tag: रेष्टुरेण्टको अनुगमन

रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन

रुपन्देही । रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुआत गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका