७ बैशाख २०८१, शुक्रबार

Tag: रेलमार्गको अध्ययन

सरकारद्वारा रेलमार्गको अध्ययन अघि बढाउने

काठमाडौँ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, रसुवागढी–काठमाडौँ रेलमार्ग, वीरगञ्ज–काठमाडौँलगायतका रेलमार्गको अध्ययन अघि बढाउने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्वतयारी