१३ बैशाख २०८१, बिहिबार

Tag: रेमिट्यान्स

५ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ । सो अवधिमा कूल रु तीन खर्ब