१३ बैशाख २०८१, बिहिबार

Tag: रेडक्रस

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’

काठमाडौं,२६ वैशाख । महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिबिधिको समीक्षा गर्नुपर्ने बताउनुभएको छ । विश्व रेडक्रस दिवसका अवसरमा सोसाइटीद्वारा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रेडक्रसका स्वयंसेवकले आधारभूत सिद्धान्त अनुरुप