८ बैशाख २०८१, शनिबार

Tag: रूसी खोप

मे १ सम्म रूसी खोप स्पुत्निक-भी पनि भारत पुग्ने

मस्को । कोरोना भाइरसको दोस्रो छालसँग लडिरहेको भारतलाई रूसी प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले भारतमा कोभिड–१९ विरूद्धको खोप स्पुत्निक–भी मे महिनाको १ गतेसम्म पुग्ने बताएको छ । यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ ।