१२ बैशाख २०८१, बुधबार

Tag: रूपान्तरण गर्ने संकल्प गर्न

शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने संकल्प गर्न देउवाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका छन् । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले समान हक, अवसर र