१३ बैशाख २०८१, बिहिबार

Tag: रूपा

अनुष्टुभ् छन्द – रूपा

ॐ श्रीपरमात्मने नम: । रूपाजी रचना रच्छिन् प्रज्ञा पारेर पावन । रूपा़श्रीको प्रतिष्ठा होस रुक्मझैं दिव्य कन्चन ।।१।। रूपाका कवितालाई मानौं दिल दिईकन । गरेर देशको सेवा भोगून् अनन्यजीवन ।।२।। रूपाजीको गरी मान खोजौं अतुलसाधन । रूपाका प्रतिभालाई मानौं हामी