८ बैशाख २०८१, शनिबार

Tag: रुसमा कार

रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो

मस्को । युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ । “अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५