१३ बैशाख २०८१, बिहिबार

Tag: रुबीकुमारी कर्ण

प्रदेश नं २ राज्यमन्त्री सवार गाडी दुर्घटना, कस्तो छ उनको अवस्था ?

सप्तरी । प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार स्कारपियो गाडी सप्तरीको विष्णुपुर गाउँपालिकामा आज साँझ दुर्घटनामा परेको छ । विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज १ झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको