११ बैशाख २०८१, मंगलबार

Tag: रुपा सुनार

घरबेटीलाई छुटाएका शिक्षामन्त्री श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन कार्यालय पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न