८ बैशाख २०८१, शनिबार

Tag: रुपन्देही जिल्ला

तिलोत्तमाको मेयरमा गृहमन्त्री बालकृष्ण खाँणका भाई रामकृष्ण निर्वाचित

बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको मेयरमा गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाई रामकृष्ण खाँण निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खाँणले नेकपा एमालेका मोहन चापागाईंलाई पराजित गर्दै तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खाँणले २४