६ बैशाख २०८१, बिहिबार

Tag: रुपन्देहीको मोतीपुर

रुपन्देहीको मोतीपुरमा दिउँसै एकाएक गोली चल्यो

बुटवल । रुपन्देही जिल्लाको मोतीपुरमा दिउँसै एकाएक गोली चलेको छ । मोतीपुर औद्योगिक क्षेत्रमा बसेका सुकुम्वासी हटाउन खोज्दा गोली चलेको हो । प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ । केही समय अघिदेखि मोतीपुर औद्योगिक क्षेत्रमा देशका विभिन्न जिल्लाका