७ बैशाख २०८१, शुक्रबार

Tag: रुखमा झुण्डिएको अवस्था

गोरखामा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा मृत फेला

गोरखा । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी