७ बैशाख २०८१, शुक्रबार

Tag: रुखबाट लडेर

महोत्तरीमा रुखबाट लडेर १ जना पुरुषको मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनले आफ्नै बारीकोे रुखको हाँगा