८ बैशाख २०८१, शनिबार

Tag: रुकुमपश्चिमका किसान

रुकुमपश्चिमका किसानले पाल्न छाडे गोरु

मुसीकोट । मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसके । केही वर्षअघि उहाँको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उनको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आए । तर उनका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन् । उनले आधुनिक कृषि