१२ बैशाख २०८१, बुधबार

Tag: रुँदै फोन

चितवन घटना : जसले मलाई बचाऊ भनेर रुँदै फोन गरेकी थिइन्

चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका-३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन् । रुँदा-रुँदा आँखा राता भएका छन् । छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन् । शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन् । आफूलाई सम्हाल्नै