७ बैशाख २०८१, शुक्रबार

Tag: रुँदै

रामकुमारी झाँक्रीले रुँदै भनिन्, “अब एमाले छोडियो, नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्छौँ”

काठमाडौं । नेकपाएमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा फर्किएर काम गर्ने ढोका केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भावना नरहेको बताएकी छिन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले