६ बैशाख २०८१, बिहिबार

Tag: रिहाईको आदेश

अदालतद्वारा सर्तसहित सन्दीपलाई रिहाईको आदेश, नत्र फेरि कारागार पठाइने (पूर्णपाठसहित)

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले सर्तसहित सन्दीपलाई रिहाईको आदेश दिएको हो । अदालतको सर्त उल्लंघन गरेमा सन्दीपलाई पुनः कारागारमा पठाउन सकिने समेत आदेशमा उल्लेख गरिएको छ ।