१३ बैशाख २०८१, बिहिबार

Tag: रिहा

दुई वडाध्यक्ष हिरासतबाट छुटे

धनगढी । त्रिवेणी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर थापा र वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर विष्ट हिरासतबाट छुटेका छन् । नगर सभाको माइन्युट च्यातेको आरोपमा वडाध्यक्ष थापालाई माघ १२ र विष्टलाई माघ १३ मा पक्राउ गरिएको थियो