७ बैशाख २०८१, शुक्रबार

Tag: रिसर्च एण्ड एनालाइसिस विङ

राजनीतिक संकटले कोल्टे फेर्ने संकेत : ‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । आज शुक्रबार एयर इण्डियाको उडानबाट उनीसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल