६ बैशाख २०८१, बिहिबार

Tag: रियालिटी शोज

नेपाल नेटवर्क टेलिभिजन ‘सिङ्गर’ रियालिटी शोज ल्याउँदै

काठमाडौं । पछिल्लो समय विभिन्न विधामा आधारित रहेर टेलिभिजन रियालिटी सो निर्माणको क्रम बढिरहेको छ । गायन, डान्सिङ, कमेडी र एड्भेन्चर रियालिटी सो अहिले नेपाली टिभी पर्दामा प्रसारण भई रहेका छन् । यही मेसोमा अर्को एउटा फरक रियालिटी सो निर्माण