७ बैशाख २०८१, शुक्रबार

Tag: रियालिटी शो

भरतमणि पौडेल बने दोस्रो ‘कमेडी च्याम्पियन’ को विजेता

काठमाडौँ । नेपालकै पहिलो स्ट्यान्ड-अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करणको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । आज शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा भरतमणि उत्कृष्ट घोषित भएर उपाधि हात पारेका हुन् । च्याम्पियनको टप-३ (फाइनल) मा