४ बैशाख २०८१, मंगलबार

Tag: रिमालको दावी

एमाले महाधिवेशनले उच्च समझदारीमा नेतृत्व चयन गर्ने रिमालको दावी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले विधान महाधिवेशनमा झैँ उच्च तहको समझदारीसहित नेतृत्व चयन गर्ने जनाएका छन् । सो पार्टीको नुवाकोट काठमाडौँ सम्पर्क मञ्चले दिपावलीका अवसरमा आज आयोजना