७ बैशाख २०८१, शुक्रबार

Tag: रिमबहादुर सुनारी मगर

दाङको राप्ती गाउँपालिका-९ मा माओवादीका मगर विजयी

दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका-९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए ।