४ बैशाख २०८१, मंगलबार

Tag: रिटमा सुनुवाइ

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नगर्न परेको रिटमा शुक्रबार सुनुवाइ

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च स्रोतले जनाएको छ । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष वरिष्ट अधिवक्ता पुर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचीव ऋषिराम घिमिरेसहितका