६ बैशाख २०८१, बिहिबार

Tag: रिटको आज सुनवाइ

कांग्रेसलाई प्रमुख प्रतिपक्षीको सुविधा दिन नहुने भन्दै परेको रिटको आज सुनवाइ

काठमाडौं । नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनवाइ हुँदै छ । नेपाली कांग्रेसलाई प्रतिपक्षी दल र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै