१३ बैशाख २०८१, बिहिबार

Tag: रिजर्भ गर्ने

चुनावका लागि बाहिरिने सवारी साधन बढे, टिकट काट्नेभन्दा रिजर्भ गर्ने बढी

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन् । यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको