७ बैशाख २०८१, शुक्रबार

Tag: रिक्त पदाधिकारी

स्थानीय तहका रिक्त पदाधिकारी नाम पठाउन निर्देशन

काठमाडौँ, १७ कात्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका