११ बैशाख २०८१, मंगलबार

Tag: राहुलकुमार साह

बाराको जीतपुरका २५ वर्षीय राहुलले अझै नागरिकता पाएनन्

काठमाडौँ । बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन ससकेका छैनन् । बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भए पनि आफूले नपाउँदा राज्यले