१२ बैशाख २०८१, बुधबार

Tag: राहुघाट जलविद्युत् आयोजना

जलविद्युत्सँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो । नेपाल विद्युत्् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा