७ बैशाख २०८१, शुक्रबार

Tag: राहदानी वितरण

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको विशेष चासो

काठमाडौँ । ‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ । विभागले अर्को सूचना नभएसम्म राहदानी