८ बैशाख २०८१, शनिबार

Tag: राहदानी मुद्दा चलाउन

रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन युवराज सफल पुन: सर्वोच्चमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुलीका युवराज पौडैल ‘सफल’ लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च पुगेका हुन् ।